• २३ आश्विन २०८१, बुधबार

अन्तरिक्षमा पहिलो पैदल यात्रा

एजेन्सी, २४ माघ । आज २०२२ को ७ फेब्रुवरी।

विश्व इतिहासमा आज भएका घटनाः

सन् १९८४ मा नासाका अन्तरिक्षयात्रीहरुले पहिलो पटक डोरीको सहायताबिना अन्तरिक्षमा हिडेका थिए।

ब्रुस म्याकक्याडलेस र रोबर्ट एल स्टिवार्ट स्वतन्त्रपूर्वक अन्तरिक्षमा घुमेको तस्विर सन् १९८० को दशकको चर्चित तस्बिर हुन्।





प्रतिक्रिया दिनुहोस्