• २० कार्तिक २०८३, बिहीबार

समाचार सबै

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको जिल्ला अध्यक्षमा कुलबहादुर खड्गी पुनः निर्वाचित हुनुभएको छ।जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्गीले आफ्ना प्रतिस्पर्धी विमल थापालाई ५३ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा पुनः विजय हासिल गर्नुभएको हो। कुल २४३ मतदाता रहेको अधिवेशनमा २०९ मत खसेको थियो। खसेको मतमध्ये १२ मत बदर भएको थियो। […]

आर्थिक सबै

नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा नियुक्त गरेको छ। सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले अवस्थीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अवस्थी करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए। त्यसयता […]


किस्पाङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बद्री देवकोटाले माननीय आशिका तामाङको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनप्रतिनिधिबीच मर्यादित संवाद र सम्मानको संस्कार हुनुपर्ने बताएका छन्। थाक्रे गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसँग माननीय आशिका तामाङको भएको भनिएको […]

खेलकुद सबै

तारकेश्वर गाउँपालिकामा आयोजना गरिएको गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। वडा नं. १ दाङसिङ जब्बरेचौरमा […]

मनाेरञ्जन सबै

काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।  बिहान सबेरै उठी स्नान गरी […]