
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएर निस्कने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दा दर्ता भएपछि तामाङविरुद्ध पक्राउ अनुमति लिइएको थियो। प्रहरी वृत्त […]

नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा नियुक्त गरेको छ। सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले अवस्थीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अवस्थी करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए। त्यसयता […]

नुवाकोट — भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा राहत तथा पुनःस्थापनाका कामलाई थप व्यवस्थित बनाउन राजनीतिक दलहरूको सहभागितामा सहजीकरण संयन्त्र परिचालन गरिएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूका प्रतिनिधि सम्मिलित राजनीतिक […]
काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी […]