• २१ कार्तिक २०८३, शुक्रबार

समाचार सबै

नुवाकोट । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापनमा नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती प्रदेशमै उत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्याङ्कनमा ७२.५ प्रतिशत अंक प्राप्त गर्दै चिकित्सालय प्रदेशका समान प्रकृतिका स्वास्थ्य संस्थामध्ये पहिलो बनेको हो। स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय एकीकृत वार्षिक […]

आर्थिक सबै

नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा नियुक्त गरेको छ। सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले अवस्थीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अवस्थी करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए। त्यसयता […]


किस्पाङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बद्री देवकोटाले माननीय आशिका तामाङको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनप्रतिनिधिबीच मर्यादित संवाद र सम्मानको संस्कार हुनुपर्ने बताएका छन्। थाक्रे गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसँग माननीय आशिका तामाङको भएको भनिएको […]

खेलकुद सबै

तारकेश्वर गाउँपालिकामा आयोजना गरिएको गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। वडा नं. १ दाङसिङ जब्बरेचौरमा […]

मनाेरञ्जन सबै

काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।  बिहान सबेरै उठी स्नान गरी […]